
“माझी जातिको भाषा, धर्म, संस्कृति, पहिचानको; संरक्षण, प्रवर्द्धन तथा विकासका निम्ति समर्पित”
माझी समुदाय झापा
माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो । माझी जाति छुट्टै भाषा, धर्म, संस्कार–संस्कृति, परम्परा भएका आदिवासि जनजाति हुन् । माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने जाति हुन् ।
माझी जाति (Majhi Caste)
माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो । माझी जाति छुट्टै भाषा, धर्म, संस्कार–संस्कृति, परम्परा भएका आदिवासि जनजाति हुन् । माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने जाति हुन् । यो जाति मूलतः सप्तकोशीका सहायक नदीहरूका छेउछाउ, मध्य तथा पूर्वी क्षेत्रका भित्रीमधेश र मधेशमा बसोबास गर्दछन् । हाल आएर तराईका सहनी, गोडी, मलाहा, थारू, दुषाद, हल्खोर, डुम, हाडी, मुसहर, भित्रिमधेशका बोटे, पश्चिम नेपालका केही खस क्षेत्री, रायमाझी इत्यादिले पनि माझी लेखेका हुनाले वास्तविक माझी जातिको पहिचानमा संकटमा परेको छ । माझी जाति अतिसीमान्तकृत समूहमा पर्दछन् ।
नेपाल, भारत, भुटान तथा अन्य स्थानहरूमा माझी जाति छरिएर बसोबास गरिरहेका छन् । विशेषत उनीहरू हिन्दू धर्मावलम्बीहरू हुन् ।
इतिहास र परिचय
यो जातिको मुख्य पेशा माछा मार्ने, डुङ्गा चलाउने हो । हाल, माझी जातिहरू माछा मार्ने परम्परागत पेशमा मात्र आवद्ध नभई विभिन्न पेशा व्यवसाय गरिरहेका छन् । नेपालका विभिन्न आदिबासी जनजातीहरूमध्ये “माझी” हरू पनि एक हुन् । अन्य जनजाती आदिबासीहरूको जस्तै यिनीहरूको पनि आफ्नै अलग्गै बस्ने थलो, भाषा, पहिरन, संस्कृति, पहिचान आदि रहेको हुन्छ । प्रायजसो यिनीहरू शान्त, सहयोगी र लजालु स्वाभावका हुन्छन् । यही स्वभावका कारणले होला सामाजीक र आर्थीक रूपले पछाडी परेको छन् ।
माझीहरूको भनाइ अनुसार सृष्टीको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ । यिनीहरूको प्रमुख परम्परागत व्यवसाय भनेको आफैलें काठको डुङ्गा बनाई त्यस मार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु खेती किसानी र पशुपालन हो । पुरा पढ्नुहोस्…








नेपाल माझी उत्थान संघ
जिल्ला कार्यसमिति झापाका वर्तमान पदाधिकारी तथा सदस्यहरू
पदाधिकारीहरू

अङ्गध्वज माझी
अध्यक्ष

केशरी माझी
उपाध्यक्ष

सुरेश माझी
उपाध्यक्ष

पुनम माझी
सचिव

शान्ती माझी
सह-सचिव

प्रकाश माझी
कोषाध्यक्ष
सदस्यहरू

श्रीमान माझी
शिवसताक्षी-९, झापा

शेर बहादुर माझी
शिवसताक्षी-९, झापा

बिकाश माझी
मेचीनगर-८, झापा

जय बहादुर माझी
दमक-३, झापा

अनिता माझी
बिर्तामोड-९, झापा

तुलसा माझी
भद्रपुर-५, झापा

नरमाया माझी
कमल-५, झापा

बुद्धिमान माझी
शिवसताक्षी-७, झापा

सुजन माझी
कनकाई-५, झापा
“नेपाल माझी उत्थान संघ, जिल्ला कार्य समिति झापाको ९ औँ अधिवेशनबाट गठित समिति”
Latest Posts
-

|
if you are dedicated, sky is the limit
-

|
There is always a way
-

|
Time is best, until you own it
-

|
Mountains are always best, they stand firm and dont change
-

|
Travelling with friends is the real pleasure
-

|
Cities arer the dream towards the latest infrastructure
-

|
Flowers and beauty all lies together
-

|
Life is ment to try something new everytime
-

|
Happiness is everywhere, just change the look
इतिहास
-
-
-
Bigining of tour is always awesome
|
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do…
-
Japan is the awesome country to travel
|
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do…
-
भाषा-साहित्य
-
-
-
Bigining of tour is always awesome
|
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do…
-
Japan is the awesome country to travel
|
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do…
-
समाचार [News Update]
धर्म-संस्कृति / चाडपर्वहरू
-
-
-
Bigining of tour is always awesome
|
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do…
-
Japan is the awesome country to travel
|
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do…
-
जीवनशैली / बिचार
-
-
-
Bigining of tour is always awesome
|
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do…
-
Japan is the awesome country to travel
|
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do…
-
हाम्रो बारेमा (About us)
“Welcome to Majhi Community Jhapa, the first website dedicated to the Majhi community of Nepal, striving to connect, inform, and empower our people through innovative solutions and dedicated service.”

परिचय – Introduction
माझी समुदाय झापा (MAJHI COMMUNITY JHAPA) माझी जातिको इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा, रितिरिवाज, परम्परा लगायत यस जातिसँग सम्बन्धित सम्पूर्ण पक्षहरूको संरक्षण, प्रवर्द्धन गर्नका निम्ति संचालनमा आएको डिजिटल प्लाटफर्म हो ।
माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये अति सिमान्तकृत समुहभित्र पर्ने एक जाति हुन् जसको छुट्टै भाषा, धर्म, संस्कार–संस्कृति, परम्परा आदि छन् । परापूर्वककालदेखि नै खोला नाला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएको यो समुदाय शिक्षा, जनचेतना एवम् आर्थिक अभावका कारण सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक लगायत विभिन्न क्षेत्रमा अत्यन्तै न्युन पहुँच रहेको छ । विश्वव्यापिकरण, प्रविधि र विकासको गतिले तिब्र रूपमा फड्को मारिहँदा पनि यस जातिसँग सम्बन्धित विभिन्न सूचना एवम् जानकारीहरू प्राप्त गर्ने छिटो, छरितो र भरपर्दो….
Our Vision: “माझी जातिको भाषा, धर्म, संस्कृति, पहिचानको संरक्षण, प्रवर्द्धन तथा विकास लाई निरन्तरता दिँदै पुस्तान्तरण गर्नु ।
सम्पर्क (Contact us)
We’d love to hear from you! Whether you have questions, suggestions, or just want to say hello, feel free to reach out to us through any of the following means:

Address
Shivasatakshi Municipality, Jhapa
Koshi Province, Nepal

Phone
+9779817****83
+9779817****83
विभिन्न कार्यक्रमका तस्बिरहरू





Ads Sections

नेपाल माझी उत्थान संघ, मेचीनगर नगर कार्यसमितिद्वारा मेचीनगर बासि सम्पूर्ण माझी समुदायको उत्थान र विकासका निम्ति स्थापित “माझी कल्याणकारी अक्षयकोष”
अक्षयकोषमा आवद्ध हुनका लागि
सम्पर्क : ९८२४९५३४२०
अध्यक्ष – ने.मा.उ.सं., मेचीनगर कार्यसमिति





